बिशेस समाचार

अखिल(क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन फागुनमा

HOT NEWS       ,

माघ ११,काठमाडौं । नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङग्ठन अखिल(क्रान्तिकारी) २१औं सम्मेलन हुने भएको छ ।

अखिल(क्रान्तिकारी)का अध्यक्ष पुर्णबहादुर सिहले आमन्त्रण पत्रमार्फत सम्मेलनका बिषयमा माघ १२ गते सम्वाद डवलिमा पत्रकार सम्मेलन गरेर २१औं सम्मेलनको बिस्तरित जानकारी गर्ने जनाएका छछन।

स्रोतका अनुसार अखिल(क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन फागुनको २७,२८ र २९गते दाङमा हुने भएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations