बिशेस समाचार

३९ जनाको इनिसेटरबाट आएको माओबादीको टिमबाट को सहिद भए को–को मन्त्री ?

RECENT NEWS       ,

२०५२ साल फगुन १ गते महान जनयुध्दको थालनी गर्दा काभ्रे,सिन्धुपाल्चोक,दोलखा र रामेछाप गरि ४ जिल्लाका जम्मा ३९ जना माओबादीहरुको टिम थियो । पुर्वमा २ वटा कार्वाही भएको थियो ।सिन्धुली र उदयपुरको टोलिले गढिको चौकी कब्जा गरेको थियो भने काभ्रे,सि.पा, रामेछाप,र दोलखाको ३९जनाको टिमले तिमालमा दौलत सिं दोङ माथी कार्वाही गरेको थियो ।
हेरौं ३९ जनाको इनिसेटरको टिमबाट अहिले सम्म आँउदा को को सहिद भएछन ? को-को मन्त्री ,संसद अरु के के भएछन ?

१) यान प्रसाद गौतम (क.आलोक)
२) अग्नि साप्कोटा (क.कन्चन)
३) तिर्थ गौतम (क.अशोक)
४) धुर्व पराजुली (क.सन्तोष)
५) गङ्गा कार्की (क.विस्व)
६) दिन नाथ गौतम (क.प्रयास)
७) रुकु चौंलागाइ (क.रचना)
८) गङ्गा बहादुर दोङ (क.बमध्व्ज)
९) लाख सिं दोङ (क.चलाख सिं)
१०) नोर्वु लामा (क.नोर्बु)
११) च्यङ्वा लामा (क.च्याङ्वा)
१२) माईला लामा (क.प्रज्वल)
१३) चुडामनी गौतम (क.हिमक)
१४) रमेश गौतम (क.प्रभात)
१५) कृष्ण प्रसाद गौतम (क.दार)
१६) नवीन गौतम (क.नवीन)
१७) भरत प्रसाईं (क.भरत)
१८) पाल्देन लामा (क.पाल्देन)
१९) बाबुराम लामा (क.पुष्प)
२०) हरि प्रसाद (क.काका)
२१० पाल्साङ लामा (क.सागर)
२२) यान बहादुर गौतम (क.अभय)
२३) रित बहादुर खड्का (क.प्रताप)
२४) बुध्दिलाल श्रेष्ट (क.धर्म )
२५) भिम्सेन लामा (क.भिम्सेन)
२६) टंकराम अधिकारी (क.रिमक)
२७) हेम श्रेष्ट (क.हेम)
२८) पुर्ण बहादुर खड्का (क.पुर्ण)
२९) शिव श्रेष्ट (क.शिव)
३०) कान्छा लामा (क.कान्छा)
३१) धन बहादुर गौतम (क.धन)
३२) रणबहादुर बोहरा
३३) फंडिल चौलागाई (क.फजिंल)
३४) बुध्दिमान तामाङ
३५) कृष्ण प्रसाद सपकोटा (क.देशबन्धु)
३६) सानुलिला श्रेष्ट (क.सुरेस)
३७) श्रीकृष्ण अधिकारी (क.विवेक)
३८) अर्जुन मगर
३९) गोबिन्द घले (क.गोबिन्द)

प्रयासको फेसबुक स्टाटसबाट साभार

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations