बिशेस समाचार

मृत्युलाई देखेको त छैनन् सायद त्यो धेरै सुन्दर होला जो पनि भेटछन उसलाई अनि बाच्न छोडिदिन्छन

विचार       ,

भाग्मानी त्यो होइन जस्को नसिव राम्रो छ । भाग्मानी त्यो हो जो आफ्नो नसिवबाट खुसि छ । सुन्दरता देख्नेहरुको मनमा हुन्छ नत्र गल्ति निकाल्नेहरुले त चन्द्रमा पनि दाग देख्दछन । जहाँ सफाइ वारम्बार दिनुपर्छ त्यो सम्वन्ध कहिल्यै पनि सफल हुदैन्  र हुन सकदैन । सम्बन्ध आज कल रोटि जस्तै भइसकेको छ  अलिकति थोरै आगोको ताप पड्यो की जलेर खरानी नै भैदिन्छ । काम यस्तो गर्नुहोस कि सुन्ने वित्तिक्कै काम भइदियोस नाम यस्तो बनाउनुसकी सुन्ने वित्तिकै काम भइदियोस ।Image result for happy life
शरहका इज्जदारहरुले एकासि आत्महत्या गरे जव एउटी वेस्याले आफ्नो आत्मकथा लेख्ने निधो गरि । बच्चामा जहाँ चाहान्थ्यौ त्यहाँ हास्ँने गर्दथ्यौ जहाँ चाहन्थ्यौ रुने गर्दथ्यौ । तर अव मुस्कुराउन पनि कारण चाहिन्छ । र आशु झार्न पनि एकान्त ठाउँ चाहिन्छ । कठिन परिस्थतिमा समझदार व्यक्तिले बाटो खोज्दछ भने काएरले बाहना बनाउदँछ । मेरो तिम्रो सानो ठुलो आफ्नो विरानो मनबाट हटाइदिनुहोस फेरी सवै तिम्रो हो । तिमी सवै को हौ । म यस्तो मित्र चाहन्न कि जब घाटी हल्लाउ तव उस्ले पनि हलाओस । त्यो काम त मेरो छायाले नि राम्रोसँग गर्न सक्छ ।

मानिस आफनो गल्तिमा वकिल र अरुको गल्तिमा जज वन्ने गर्दछ । पहिले जीवन मौनले चल्थ्यो अव जीवन लोनले चल्छ । जुन दिन आफ्नो सोच ठुलो हन्छ । ठुला ठुला मान्छेहरुले तपाईको वारेमा सोच्न शुरु गर्दछन । सम्वन्धको ढारी तव कमजोर हुन्छ जव मान्छेले गलत बुझाइको कारणले पैदा हुने सवालको जभाव आफैले बनाउदछ । कुनै पनि गल्ति तपाईको जिन्दगीमा दुई पटक हुन सक्दैन । किनकि यदि तपाईको त्यसलाई विराउनु हुन्छ भने तव त्यो गल्ति होइन ।

तपाईको इच्छा हुनेछ । दुनियाँको दवावमा नवहकिनुहोस किनकि दुनियाँले अन्तिम साहँससम्म पनि तपाईलाई वर्वाद पार्नमा नै लागि रहन्छ । सुन्दर तस्वीर नेगेटिपबाट तयार हुन्छ र त्यो पनि अन्ध्यारो ठाउँमा त्यसैले तपाईको जीवनमा जव अन्धकार आउँछ तव सोच्नुहोुस कि ईश्वरले तपाईको भविष्यको लागि सुन्दर तस्वीरको निर्माण गरिरहनु भएको छ ।
आज स्वयंमलाई जति राम्रोसँग वुझनुहुन्छ । त्यति नै शान्ति र सुख सँग बाच्न सक्नु हुन्छ । प्रत्येक दिन एक अपक्षाका साथ हुन्छ र अनुभवको साथ समाप्त हुन्छ । परिस्थिति जव उल्टो हुन्छ । तव प्रभाव र पैसा होइनन् । स्वभाव र समवन्धको काम आउँछ । Image result for happy life
जिन्दगी भर व्रान्डेड व्रान्डेड गर्नेहरु एउटा कुरा याद राख्नु कफनको कुनै व्रान्डेड हुदैन । कोेइ रोएर दिल शान्त पार्दछन भने कोइ हासेर दर्द लकाउछन् । न मेरो एक हुन्छ न तिम्रो लाख हुन्छ । नत्र तारिफ तिम्रो हुन्छ न मजाक मेरो हुन्छ । घमण्ड नगर यो भौतिक शरिरको तिम्रो पनि खाप हुन्छ मेरो पनि खाप हुन्छ । कस्तो चमत्कार छ यो प्रकृति जिउँदो मान्छे पानीमा दुबदछ र मुद्र्रा तइरिएर देखाउछ मृत्युलाई देखेको त छैनन् सायद त्यो धेरै सुन्दर होला जो पनि भेटछन उसलाई अनि बाच्न छोडिदिन्छन ।
गजवको एकता देखे मान्छेहरुको जमानामा जीउदाँहरुलाई लडाउनमा र मुर्दाहरुलाई उठाउनमा जीन्दगीमा थाहा छैनन् कुन चाहि रात अन्तिम हुन्छ थाहा छैन कुन चाहि दिन अन्तिम हुन्छ मिल्दै जुल्दै कुरा गर्दै गर थाहा छैन कुन चाहि भेटघाट अन्तिम हुन्छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations