बिशेस समाचार
????????????????????????????????????

‘आङकाजी शेर्पालाई गोली हान्न आदेश’

HOT NEWS       ,

 श्रीमान प्रधानसेनापति ज्यु सलामी अभिवादन १ प्रधानसेनापति ज्यु हजुरलाई केहि लेख्नु पर्ने खास कारण त केहि थिएन तर नलेखौ भन्दा पनि लेख्न बाध्य भएको छु १ प्रधानसेनापति ज्यु म जय बहादुर ठगुन्ना १६ बर्ष ६ महिना १३ दिने नेपाली सेनामा जिवन ब्यतित गर्दैगर्दा सम्म नेपालका राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिनमा उँहाको तस्बिरमा फुल माला चढाएर माल्यार्पण गरेको यो भुतपुर्व सैनिकको मगज भित्र ताजै छ १

प्रधानसेनापति ज्यु हजुरले पनि मैले झै गरि पृथ्वीनारायण शाहको तस्बिरमा फुल माला चढाएर पृथ्वी जन्म जयन्ती मनाउनु भएको होला आज पनि मान्दै हुनु हुन्छ होला १ प्रधासेनापति ज्यु तपाई मैले हामी सबैले राष्ट्र निर्माताको रुपमा मान्दै आएका र सम्मान गर्दै आएका पृथ्वीनारायण शाहको तस्बिरमा यो देशका दुष्ट फिरिङ्गी नामधारी आङकाजीहरुले आज उनै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा थुकि रहंदा मलाई त असह्य पीडा र औडाहा भएको छ १ प्रधानसेनापति ज्यु हजुरलाई कस्तो भएको छ रु

प्रधानसेनापति ज्यु यदि पृथ्वीनारायण शाह झुट हुन रु कपोकल्पीत हुन रु काल्पनिक हुन रु भने प्रधानसेनापती ज्यु प्रत्येक ब्यारेकमा राखेको पृथ्वीनारायण शाहको तस्बिर फाल्न लगाउनु होस १ हामी तपाई मैले सम्मान गर्दै आएका सम्मान दिदै आएका पृथ्वीनारायण शाहको तस्बिरमा थुक्न सक्ने बहादुर आङकाजी शेर्पाको तस्बिर ११ प्रत्येक ब्यारेकमा राख्न लगाउनु होस १

यदि त्येसो होईन भने आङकाजी शेर्पाको छातीमा गोली ठोक्नु होस १ यो देशका बिखण्डनवादी फिरीङ्गीहरुको अन्त्य गर्न साहस बोक्नु होस १ प्रधानसेनापति ज्यु यदि त्येसो गर्ने सहास तपाई प्रधानसेनापति ज्यु मा छैन र गर्न सक्नु हुन्न भने मेरो बिन्ति छ प्रधानसेनापति ज्यु मैले १६ बर्ष ६महिना १३ दिन नेपाली सेनामा सेवा गरि प्राप्त गरेको पेन्सेन पट्टा नेपाली सेनाको मुख्यालयमा राखी पुनस् मलाई केहि बर्षका लागी नेपाली सेनामा प्रवेश गराइ पाउँ १ अन्यथा नलिइ दिनु होला भन्दै यो निबेदन श्रीमान प्रधानसेनापति ज्यु मा फेसबुक मार्फत पठाएको छु १ श्रीमानको जो आदेश १ स्रोतस्तिब्र समाचार ।अयm

यो पनि पढ्नुहोलास्

कुनै पनि कुराको सङ्कल्प गर्नु व्रत हो । यसलाई प्रतिज्ञाका रूपमा पनि लिन सकिन्छ । ईश्वरको आराधना वा भक्तिःलाई पनि व्रत भनिन्छ । व्रतलाई पनि एउटा यज्ञको रूपमा पनि लिने गरिएको छ । व्रत भनेको नियमा बाँधिनु पनि हो । पूजाद्यात्मकः कर्मविशेषो व्रतम् भनि धर्मसिन्धुले परिभाषा गरेको छ ।

यसैगरी व्रतालुमा क्षमा, सत्यवचन, दया,दान,शौच, इन्द्रियसंयम,देवपूजा, होम,सन्तोष र चोरी नगर्ने भावना हुनु पर्छ भनी व्रतको विशेष विधान निर्णय सिन्धुले वताएको छ । नखाइकन प्रातः स्नान आचमन गरी इष्ट देवको९स्वस्थानी,सूर्य,विष्णु,शिव आदिको ० विशेष आराधनालाई व्रतको रूपमा निर्णय सिन्धुले थप व्याख्या गरेको छ ।

श्रीस्वस्थानीको व्रत विधान पनि यस्तै विधि र प्रक्रियामा आधारित एक यज्ञ हो । व्रतालुमा सर्वप्रथम क्षमाभाव हुनु पर्दर्छ । गल्ती गर्ने प्रति क्षमाभाव राख्नु व्रतालुको पहिलो धर्म हो । व्रतालुृले कहिल्यै पनि झुट बोल्नृु हुँदैन । व्रत वस्ने तर मिथ्या कुरा बोल्नाले व्रतको प्रभाव नष्ट भएर जान्छ र व्रतालुले इच्छित वर प्राप्त गर्न सक्दैनन् । दया भाव हुनु व्रतालृुको अर्को धर्म हो । यदि हामी व्रत लिएर पनि दयालु हुन सकेनौ भने व्रतको कुनै अर्थ रहँदैन । दया भावले व्रतलाई उचाइमा लाने काम गर्दछ । यसैगरी व्रतालु दानी पनि हुन सक्नु पर्दछ । शास्त्रमा दनलाई उत्तम यज्ञ मानिएको छ ।

दान पनि व्रतको एक अङ्ग हो । व्रत वस्नेले दानी भाव राखी व्यवहारमा समेत उतार्न सक्नु पर्दछ । व्रतालु सधै शुद्ध र पवित्र पनि रहनु पर्दछ । व्रतमा चोखो वस्तु खाने, चोखो लगाउने र शुद्ध चोखा वस्तुको प्रयोग गर्नु पर्दछ । शुद्धता हुन सकेन भने पनि व्रतको फल प्राप्त नहुन सक्छ । यसैगरी व्रतलु इन्द्रिय संयम रहनु पर्दछ । ज्ञानेन्द्रियले राम्रा कुरा मात्र ग्रहण गर्नु पर्दछ भने कर्मेन्द्रियले पनि राम्रा राम्रा काम प्रति मात्र अग्रसर हुनु पर्दछ । जीवलाई विषयसम्बन्धी बोध गराउने इन्द्रिय ज्ञानेन्द्रिय हुन् । ज्ञानेन्द्रिय पाँच छन् ःकान,छाला,नाक,जिभ्रो र आँखा । कानले सुन्ने काम गर्छ,छालाले स्पर्शको अनुभव गर्छ,नाकले सुँघ्ने काम गर्छ,जिभ्रोले स्वाद पत्ता लगाउछ भने आँखाले दृश्य वस्तुको ज्ञान गराउँछ । कर्मेन्द्रिय अन्तर्गत हात,पाउ,मुख,गुदद्वार र मुत्रेन्द्रिय पर्दछन् ।

इन्द्रिय संयम भनेको उक्त पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको संयम हो । यी आचरण पालनसँगै श्रीस्वस्थथानी देवीको नित्य पूजा आराधना गर्नु पर्छ । यसरी पूजा पश्चात् समापनको वेला देव पूजन,हवन पनि गर्नु पर्दछ । तब मात्र स्वस्थानीको व्रत पूर्ण हुन्छ । व्रतको उद्देश्य पनि हृदयमा पवित्रताको वास गराउनु हो । जसले मानव जीवनलाई सही मार्गमा अघि बढाउछ । व्रत पश्चात् पनि व्रतमा पालन गरेका आचरणहरू जीवनमा उतार्न सक्नु पर्दछ । तव मात्र इच्छित वर प्राप्त हुृन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

श्रीस्वस्थानी व्रत कथाको श्रवणले यो चराचर जगत्को विशद ज्ञान हासिल गर्न सकिन्छ । ब्रह्म,ब्रह्माण्ड,भूगोल,द्विप,समुद्र आदिको बारेमा विस्तृत व्याख्या श्रीस्वस्थानी कथामा उल्लेख छ । सृिष्कर्ता पनि ईश्वर, पालन कर्ता पनि उनै महेश्वर अनि संहार कर्ता पनि उनै शङ्कर हुन् । भगवद् भक्ति विना संसारबाट पार पाउन सकिदैन भन्ने कुरा उक्त कथामा व्यक्त छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations