बिशेस समाचार

समाचार संकलन गर्न हिडेका पत्रकार शाही नर्भिक अस्पतालबाटै गिरफ्तार

HOT NEWS       ,

मंसिर ३, काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको मृत्युको खबर संकलनका लागि नर्भिक अस्पताल पुगेका पत्रकार दिपेश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रकाश दाहाल बिरामी भएर अस्पताल पुर्याइएको खबर पाएपछि समाचारका लागि थापाथली पुगेका उनलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सदिच्छा राखेकै कारण पत्रकार शाहिलाई गिरफ्तार गरिएको हुनसक्ने आशंका गरिएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations