बिशेस समाचार

जुम्लामा कांग्रेसको प्रचारमा हिडेको गाडीमाथी बम प्रहार

HOT NEWS       ,

मंसिर ३, जुम्ला । चुनावको मिति नजिकिदै जाँदा उम्मेदवार र नेतामाथि आक्रमणका घटनाहरु बढ्दै जान थालेका छन् ।

केही दिनयता शृङ्खलाबद्ध रुपमा बम बिस्पोट भइरहेका छन् ।

कर्णालीको जुम्लामा आज चुनावी प्रचारमा हिडेको गाडीमाथी अज्ञात समूहले आक्रमण गरेको छ ।

जुम्लाको हिमा गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा हिडिरहेको गाडीलाई लक्षित गरेर बम प्रहार भएको छ ।

आक्रमणबाट कुनै भौतिक तथा मानवीय क्षति भने नभएको बताइएको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations