बिशेस समाचार

अन्ततः माओवादी मन्त्रीमाथि प्रधानमन्त्रीले लिए एक्सन, गृहमन्त्रीमा को आयो ?

HOT NEWS       ,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् । देउवा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउँदै मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् ।

रोचक कुरा त के छ भने गृहमन्त्री बनाउने भनेर सरकारमा ल्याइएका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीले सम्हालिरहेको गृह र परराष्ट्र मन्त्रालय आफैसँग राखेका छन् ।

तपाईको टिप्पणी

  • Chunu Yamphu

    याे देशलाइ देउवा फाप्दैन ।

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations