बिशेस समाचार

भक्तपुरमा शक्तिशाली बम बिस्फोट

HOT NEWS       ,

बैशाख ३१, भक्तपुर आज बिहान ठिक ७बजे भक्तपुरको गठ्ठाघरमा शक्तिशालि सकेट बम बिस्फोट भएको छ ।

बिहान सबेरैअज्ञात समूहले सो शक्तिशालि बम राखेको हुनसक्ने अनुमान स्थानीयको छ ।

यता सुरक्षाकर्मी सेना-प्रहरीले चै नेपाल कम्युनिष्ट पार्टीलाई सोको जिम्मेवार मानेको छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations