बिशेस समाचार

अर्पणलाई गिनिज बुकको प्रमाणपत्र

HOT NEWS       onlinekhabar ,

२ पुस, झापा ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेज स्मरण शक्तिका कारण विश्व कीर्तिमानी कायम गर्न सफल झापाका युवा अर्पण शर्मालाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

शुक्रबार झापाको तोपगाछीमा आयोजित एक कार्यक्रमका बीच उनले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

अर्पणले एक मिनेटमा ४२ वटा वस्तुको नाम स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा  नाम लेखाएका थिए ।

कार्यक्रममा बोल्दै ओलीले अर्पणको खुलेर प्रशंसा गरे । विश्व कीर्तिमानी कायम गरेर नेपाल प्रतिभाशाली युवाहरुको देश हो भन्ने कुरा विश्व सामु फैलाएको भन्दै उनले धन्यवाद दिए ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations