बिशेस समाचार

नेपालको २१ ओभरको समाप्तीमा ६६ रन, ५ विकेट

HOT NEWS       ,

काठमाडौं, पुस १

उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग खेलिरहेको छ । टस जितेर नेपालले व्याटिङ गरेको हो ।

२१ ओभरको समाप्तीमा नेपालले ५ विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ । नेपालका लागि सन्दिप सुनारले ३५ बलमा ७ रन, आरिफ सेखले ३२ बलमा १८ रन, शुभङ्कर उरावले ७ बलमा ९ रन  बनाएर आउट भए । अखिल खान र भीम सार्कीले भने एक रन पनि जोड्न सकेनन् ।

त्यस्तै अहिले क्रिजमा दीपेन्दं सिंह ऐरी ३० बलमा १० रन र प्रकाश केशी ७ बलमा ५ न बनाएर खलिरहेका छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations