बिशेस समाचार

यि हुन फोब्र्सले सार्वजनिक गरेको विश्वका शक्तिशाली व्यक्ति

RECENT NEWS       ,

३० मंसिर ।

विश्वमा लगभग ७.४ अर्ब मानिसहरु बसोबास गर्छन् । फोब्र्स म्यागेजिनले विश्वको सबैभन्दा शक्तिशाली  ७४ व्यक्तिको सुचि सार्वजनिक गरेको छ ।

सुचिको शिर्ष स्थानमा रुसियन राष्ट्रपति भ्लादमिर पुटिन छन् भने दोस्रोमा अमेरिकाका  नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रंप,तेस्रोमा जर्मनी चान्सलर एन्जेला मर्केल,चौथोमा चिनिया राष्ट्रपति सि जिङ पिङ र पाँचौमा पोप फ्रान्सिस छन् ।  त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विश्वको शक्तिशाली व्यक्तिको सुचिमा नवौ स्थानमा परेका छन् ।

फोबर्सले भनेको छ १.३ अर्ब जनसंख्या भएको देशमा उनी अझै पनि लोकप्रिय छन् । फेसबुकका मार्क जुकरवर्ग १० औ स्थानमा छन् भने विलगेट्स सातौ स्थानमा छन् ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations