बिशेस समाचार

मण्डलामा ‘ज्यानमाया’

देश       ,

काठमाडौं, १ असोज । सरुभक्तको खण्डकाव्य ‘ज्यानमाया’ मा अधारित नृत्य नाटक ‘ज्यानमाया’ कोरियोग्राफर नम्रता के सि को निर्देशनमा मण्डला नाटक घरमा मन्चन हुने भएको छ ।

आगामी असोज ४ गते बाट मन्चन शुरु हुने यस नाटकमा रियर राई, कृपा वज्राचार्य, कुन्ती सिमलि, मनिशा बस्नेत, सुरज श्रेष्ठ, सम्योग गुरागाइ, प्रतिक दुलाल्, नेहा तामङ्गको अभीनय  रहेको छ ।

असोज १५ गते सम्म सोमवार बाहेक हरेक दिन बेलुकी ५:१५ मन्चन हुने यस नाटकको शनिवार दिउसो १ बजे अतिरिक्त मन्चन हुने छ ।

तपाईको टिप्पणी

All Right Reserved. © Namastepost. Proudly maintained with by Makura Creations